कुन देशका महिलाको वक्षस्थल कति ठूलो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७३, आईतवार ०७:०९

Captureserviss

सर्वेक्षणहरूमा धेरै पटक महिलाहरूले आफ्नो शरीरको आकर्षक अंगका रूपमा वक्षस्थललाई छनौट गरेका छन् । आखिर महिलाहरूले आफ्नो वक्षस्थललाई किन आकर्षक अंग मान्छन् भनेर टार्गेट म्यापले विश्वव्यापी सर्वेक्षण गर्दा नयाँ तथ्य अगाडि आएको छ ।

विश्वका महिलाहरूमध्ये सर्वाधिक ठूलो वक्षस्थल फिनल्यान्ड, नर्वे, रूस र स्वीडेनका महिलाहरूको हुन्छ । उनीहरूको वक्षस्थलको साइज डी छ । त्यसपछि बेलायतका महिलाहरूको पालो आउँछ, जसलाई सी कप साइजको ब्रा चाहिन्छ भने एसियन र अफ्रिकनको ब्राको औसत साइज ए र बी हो । मध्ययुरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाका महिलाहरूको वक्षस्थलको आकार पनि औसतमा डी नै छ । यो सर्वेक्षणअनुसार ९२ देशका महिलाको वक्षस्थलको आकार ए साइजको ब्रा लाग्ने खालको मात्र छ ।

साप्ताहिक कान्तिपुरबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१