शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७३, शनिबार १८:५८

तिज ४काठमाडौँ ,११ भदौ । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको पवन अवसरमा बोष्टर मिडिया ,राष्ट्रिय अनलाइन पत्रकार संघ ,एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुप ,भरोसा लाउन्ज एंड रेस्टुरेन्ट र स्नेहा ट्राभलको संयुक्त  आयोजना राजधानीको भरोसा लाउन्ज एंड रेस्टुरेन्टमा  शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १०० जना भन्दा बढी महिलाहरुको सहभागी भएको थियो भने पहिलो दोश्री र तेस्रो हुने हरुको लागि पुरस्कार समेत वितरण गरिएको थियो  । देशप्रेमी गाएक तिलक बस्नेतले ३ वटा गित गएर छुट्टै रौनक प्रदान गरेका थिए  ।

एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपका कार्यसमिति सदस्य तथा बरिष्ठ समाजसेबी डोल्मा लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका महासचिब  चित्र बहादुर रसाइली  र सचिव राजेन्द्रराज पाण्डेले गर्नुभएको थियो ।


तिज २तिज तिज ३

तिज ६ तिज ७ तिज ८तिज ५ तिज ९ तिज १० तिज ११

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१