यस्ता छन् विश्वकै अनौठा ६ ‘कन्सेप्ट कार’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७३, शनिबार १८:२७

चचिर्त कार निर्माता कम्पनीले नयाँ नयाँ प्रयोग गर्न रुचाउँछन्। उनीहरुले आफ्ना उत्पादनका डिजाइन तथा प्रविधिमा काम गरिरहेका हुन्छन्।
यस्तै कम्पनीले ‘कन्सेप्ट (अवधारणा)कार’ पनि सार्वजनिक गरिरहेका हुन्छन्। कन्सेप्ट कार भन्नाले कुनै पनि कम्पनीले भविष्यमा बनाउन सक्ने वा चाहने कारको अवधारणा हो। यी कार बनेर बजारमा आउन पनि सक्छन् नआउन पनि सक्छन् र कतिपय नआएका पनि छन्।
अहिलेको समयमा कम्पनीले कन्सेप्ट कार बनाउने उद्धेश्य धेरै हुनसक्छन्। कसैले कुनै प्रविधिबारे प्रमाणित गर्न खोजेका हुनसक्छन् भने कसैले नामका लागि।
केही कम्पनीका अनौठा र असम्भव लाग्ने कन्सेप्ट कार यस्ता छन्।
बिएमडब्लु जिनाः
अडीः
प्यूगेटः
रेनोः
लेक्ससः
टोयोटाः

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१