नेहा पुनको हत्या यसरी भएको थियो। हेर्नुस सत्य घटनामा आधारित भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७३, बिहीबार १२:०४

पोखरामा घटेको सत्य घट्ना लाई केही नाट्किय रुपान्तरण गरेर एन एच एस मिडिया को निर्माण र शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा हट मुविको च्यानल बाट रिलिज गरिएकोछ। आफ्नै मीत दाइ बाट यस्तो होला भनेर नेहा ले सोचिन। रक्सिको नशामा सतिस बहकिए पछि यो घट्ना घटेको देखिन्छ। जनचेतनाको लागि हामिले यो सर्ट मुवि निर्माण र प्रसार गरेकाछौ ।

https://m.youtube.com/watch?v=OOqjcH9vs0s&sns=fb

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१