किन हुन्छ यति धेरै ट्राफिक जाम !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७३, बिहीबार ०९:१४

काठमाडौँ ९ भदौ । मंगलबार दिउँसो बानेश्वरको थापागाउँ सडकमा आवतजावत गर्ने सवारी पास हुनै नसक्ने गरी दुवैतिर लस्करै सरकारी गाडी थिए ।traffic jam

व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी किनाराका गाडी हटाउनभन्दा सडकमा ओहोरदोहोर गरेका सवारी मिलाउनमै व्यस्त ।

नेपाली सेनाका भए भूतपूर्व अधिकृतको स्मृतिसभामा भाग लिन पुगेका सेनाका उच्च अधिकृतहरुले प्रयोग गरेको गाडी सडकको दायाँबायाँ पार्किङ गरिदिँदा त्यहाँको ट्राफिक व्यवस्थापन निकै असहज बनेको हो ।

‘यस्तो त दिनदिनै हुनेगर्छ, दायाँबायाँ पार्किङ नगर्नुस् भन्यो कसैले टेर्ने होइन,’ कार्यक्षेत्रमा खटिएका ट्राफिकले भने । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१