काठमाडौंको मुलपानीमा १८ बर्षीय यूवाको चक्कु प्रहार गरी हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७३, बिहीबार ०७:११

चक्कु प्रहार गरी हत्याकाठमाडौं, ९  भदौ ।  काठमाडौंको कागेश्वरी–९ मुलपानीमा एक युवकको हत्या भएको छ । मंगलबार साँझधारिलो हतियार प्रहार गरी लाजिम्पाटका १८ वर्षका सागर पाण्डेको हत्या भएको हो । चार जनाको समूहमा आएका युवाले पाण्डेलाई धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा शंकरापुर अस्पतालमा रातिनै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१