बिभिन्न समयमा हट फोटो शुट गरी चर्चामा आउने गरेकी मोडल शानिनाले
पुनः यस्तै फोटो शुट गरेर तहल्का पिटेकी छन् ।
भिक्टोरिया सेक्रेटका लागि मोडलिङ गर्ने गरेकी शानिनाले पछिल्लो पटक
अष्ट्रेलियाबाट प्रकाशित हुने एक म्यागेजिनका लागि टपलेस फोटो शुट गरेकी हुन् ।
अष्ट्रेलियाको फेशन र जीवनशैलीसंग सम्बन्धीत ‘एले म्यागाजिन’
को जुलाई अंकका लागि यी २३ बर्षीय मोडलले गराएको फोटो शुटले अहिले निकै चर्चामा रहेको छ ।
प्रतिक्रिया