एलजी फिल्म अवार्डमा भाग लीन हलिऊड निर्देशक काठमाडौंमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७३, बुधबार ११:५९

 सिनेमा सर्कल नेपालले आयोजना गरेको एलजि फिल्म अवार्डमा भाग लिन हलीऊड निर्देशक “डिगर मेस “आजै काठमाडौं आएका छन् | कतार एयरओएजबाट आज आईपुगेका मेसले यो बिचमा “लिटील शेर्पा” नामक डकुमेन्ट्री मुभि समेत छायांकन गर्ने आयोजक कमीटिका अध्यक्ष दिनेश डिसीले बताएका छन् | सोही कार्यक्रममा भाग लिन बलिऊडबाट सत्रुघन सिन्हा र जापानबाट डिरेक्टर मितबयासी पनि आऊने प्रेस मिटमा खुलाईएपनि हलिऊड डिरेक्टरको नाम भने आयोजकले गोप्य राखेको थियो |अवार्ड २२ बिधामा भदौ २२  गते आर्मी अफिसर्स क्लबमा सम्पन्न हुंदैछ | कार्यक्रममा प्रमुख अतिथिको नाम भने अझै खुलाईएको छैन |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१