घोडाको क्रिम लगाउँछिन् यी अभिनेत्री, तर किन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७३, बुधबार ०६:३१

khlone-kardashina-hotअधिकांश, नायिका तथा मोडल सुन्दर देखिनका लागि विभिन्न उपाय अपनाउछन् । सुन्दरतालाई जती बर्षसम्म टिकाउन सक्यो, करिअरले पनि त्यही अनुसारको मोड लिएको हुन्छ ।

तर, एक रियालिटी स्टार तथा मोडल यस्ती छिन् जो आफ्नो सुन्दरताका लागि घोडाको क्रिम लगाउँछिन् । घोडाको खुरको लागि प्रयोग हुने क्रिम आफूले लगाउने गरेको क्लोई कार्दशियन भनाई छ ।

उनका अनुसार यो क्रिम सधै नै उनले लिएर हिड्ने गरेकी छिन् । यो क्रिमले उनको अनुहारको चमकता बढाएको छ । उनले आफ्नो वेवसाइटमा लेखेकी छिन्(‘यो कुनै हैरानको कुरा होइन । यो क्रिमलाई घोडाको खुरमा लगाइन्छ । तर, मेरो कमजोर छालाका लागि यो धेरै नै लाभदायक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१