४ वर्षीय बालकको मृत्यु भएपछि राजधानीको इसान हस्पिटल तोडफोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार १५:२३

policeकाठमाडौं । ४ वर्षीय बालकको मृत्यु भएपछि राजधानीको इसान हस्पिटल तोडफोड भएको छ। तारकेश्वर नगरपालिका निवासी ४ वर्षका बालक वीरविक्रम महर्जनको मृत्यु भएपछि आफन्तजनले ुअस्पतालको लापरबाहीले मृत्यु भएकोु भन्दै तोडफोड गरेका हुन्।

बालकलाई राति १ बजे आफन्तले बसुन्धरामा रहेको इसान बाल तथा महिला अस्पताल ल्याएका थिए। बिहान ६ बजे अस्पतालले बालकको मृत्यु भएको घोषणा गरेको थियो। त्यसलगत्तै आफन्तले बालकको उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। उनीहरुले बालकलाई भेट्न नदिएको भन्दै अस्पताल तोडफोडसमेत गरे। स्थिति नियन्त्रण लिन प्रहरीले लाठी चार्जसमेत गरेको छ। साभार पहिलोपोस्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१