४३ वर्षकी भइन् मलाइका, गराइन् हट फोटोसुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार १५:०४

malaika-arora12मुम्बई । मलाइका अरोरा खानको आज जन्मदिन हो । उनी आज ४३ वर्षकी भएकी छिन् । तर, उनले आफ्नो शरीर यति फिट राखेकी छिन्, कसैले उनको उमेरको अनुमान लगाउन सितिमिती सक्दैनन् ।
हालै मात्र उनले इन्डिया म्यागजिनका लागि बिकिनी फोटसुट गराएकी छिन् । हेरौं तस्विरहरु :

23_08_2016-malaika-arora4malaika-arora3malaika-arora2

साभार रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१