आलिया र कट्रिनाले स्विमिङ पुलमा गरेको एक्सरसाइज भिडियो भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार १२:०४

एजेन्सी । बलिउड अभिनेत्रीहरु आफ्नो शरीरलाई फिट राख्न निकै मिहिनत गर्छन् । उनीहरुको शरीरलाई झट्ट हेर्दा पनि लाग्छ शरीरलाई आकर्षक बनाउन उनीहरुले कति मिहिनत गरेका छन् भन्ने ।
योगा, मर्निङ वाक, जिम मात्र जाने उनीहरु समय मिल्यो भने जहाँ पनि एक्सरसाइज गर्न पछि पर्दैनन् । हालै नायिका आलिया भट्टले सामाजिक सञ्जाल इन्सटाग्राममा अर्की नायिका कट्रिना कैफसँग स्विमिङ पुलमा गरेको भिडियो भाइरल बनेको छ । स्वास्थ्यखबर पत्रिकाले छापेको छ ।

आलिया र कट्रिनाले सुटिङका क्रममा अमेरिका पुगेको समयमा स्विमिङ पुलमा पौडिरहेको समयमा पुसअप गरिरहेको भिडियो आलियाले इन्स्टाग्राममा राखेकी हुन् । इन्सटाग्राममा राखिएको उक्त भिडियो चौबिस घण्टा नपुग्दै लाखौँले हेरिसकेको छन् । उनीहरुले २० पटक पुसअप गरेको भिडियो भाइरल बनेको हो ।
https://youtu.be/9pFlYh2MvK4

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१