अमिरसंग किन टाढा भइन् सम्पदा (भिडियो हेर्नुस्)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७३, सोमबार १५:०४
 गायक अमन लालको एल्बम ‘किन तिमी’को टाईटल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l ‘किन तिमी’ बोलको उक्त गीतमा शब्द र संगीत गायक अमन कै रहेको छ l भने संगीत संयोजन कमल सौरागको रहेको छ l
टोखा, गोदावरी जस्ता रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई मुकेश हुमागाईले खिचेका छन् l
बिनोद गुरुंगको निर्देशनमा उक्त म्युजिक भिडियोमा सम्पदा र अमिर फिचरिंग छन् l यस म्युजिक भिडियोको ओम प्रसाईले सम्पादन गरेका छन् l
उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ l

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१