चलचित्र 21 बर्षको ट्रेलर सार्वजनिक( भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७३, सोमबार १०:२८

काठमाडौं| युवा पुस्तालाई लक्षीत गरेर बनाईएको नेपाली कथानक चलचित्र 21 बर्षको ट्रेलर रिलीज भएको छ | नयां कलाकार, प्राबीधिक र निर्देशक द्वारा तयार पारिएको चलचित्र आगामी असोज 7 गतेबाट नेपालभर प्रदर्शन हुँदैछ | सुनील मानन्धर, नहकुल केडिके र धन कु बि क द्वारा निर्मित चलचित्रमा जुनीम गहतराज, सबीना मगर, मेरीना शैजु आदिले अभिनय गरेका छन् | सुमन कोईराला ले खिचेको चलचित्रमा गणेश पाठकको द्वन्द, सुशान्त गौतमको संगीत, बिजयराज घिमीरे र सुनील अधिकारी को सहायक निर्देशन रहेको छ | हेर्नुस चलचित्र को ट्रेलर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१