नेदरल्याण्डलाई टाइब्रेकरमा हराउदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७१, बिहीबार ०५:२३

नेदरल्याण्डलाई टाइब्रेकरमा हराउदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार विहान भएको निकै रोमाञ्चित खेलमा अतिरिक्त समयमा मैदान प्रवेश गरेका गोलरक्षकले दुई वटा पेनाल्टी रोकेपछि अर्जेन्टिनाले नेदरल्याण्डलाई टाइब्रेकरमा २, ४ ले हराएको हो ।

argentina - messi

नेदरल्याण्डका रोन भेलार र स्नाइडरको पेनाल्टी गोल रक्षकले रोके । अर्जेन्टिनाका लागि भने लिओनल मेस्सीसंगै  अजिकियो ग्राइ, सर्जिओ एग्युरो र म्याक्सी परेराले गोल गरे । निर्धारीत र थप गरिएको ३० मिनेटसम्म कुनै गोल नभएपछि खेल पेनाल्टी खेल आउटबाट लिइएको थियो । निकै रोमान्चक खेलमा अर्जेन्टिनाले कठिन जित हात पारेको हो ।  फाइनल खेल आगामी असार ३० गते हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१