पूर्वबडामहारनी रत्नको जन्मदिनमा तामझाम नहुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७३, शनिबार ०९:५४

काठमाडौं ४ भदौ । झन्डै नौ दशक पूरा गर्न लाग्नुभएकी पूर्वबडामहारानी रत्न घर छाडेर बाहिर ननिस्केको झन्डै ७ वर्ष पुग्यो ।च्बतलब(क्जबज

पूर्वराजा ज्ञानेन्द्रले एकपटक आफूसँगै निर्मल निवासमा बस्न आग्रह गर्दा समेत इन्कार गर्दै आएनुभएकी रत्नको आज भदौ ४ गते शनिबारबाट ८८ वर्ष पूरा हुँदैछ ।ratna rl shah

दरबार हत्याकाण्डपछि एकान्तबास मन पराउनुभएकी उहाँको जन्मोत्सव त्यसपछि कहिल्यै पनि तामझामसहित बनाइएको छैन् ।

परिवारले पटक–पटक भव्य रुपमा जन्मोत्सव बनाउन आग्ह गर्दा पनि उहाँले कहल्यिै जाँगर गर्नुभएन ।

धर्मकर्म र भजन सुन्न अति इच्छा गर्नुहुने उहाँ परिवारसँगको जमघटमा कहिल्यै सामेल हुन चाहनुभएन ।

आफ्नै आँखा अगाडि २०५८ साल जेठ १९ मा जेठो छोरो वीरेन्द्रको वंशनाश भएपछि दरबार हत्याकाण्ड समझेर एकोहोरिने गर्नुभएकी उहाँको त्यसपछि रमाइलो गर्नेतिर ध्यान नगएको उहाँका हेरालुहरुले बताउादै आएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१