मायाले जीवन दिन्छ भन्छन तर हेर्नुस मायामा मेटिएकी एक युवती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७३, शुक्रबार ११:१८

माया विश्वास  हो जिउने आधार हो भन्छन। तर त्यही मायाको घातमा परेकी एक युवती कसरी कुलतको शिकार बन्दै मृत्यु वरण गर्ने पुग्छे ? यहि कथाको सेरोफेरोमा सर्ट मुवि म्याड गर्ल अर्थात पागल केटि निर्माण र रिलिज भएको छ। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१