यी १० बलिउड स्टार जो कहिल्यै रक्सी पिउँदैनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७३, शुक्रबार ०६:५९

फिल्ममा कलाकारहरू विभिन्न भूमिका गर्ने गर्छन्। त्यसमा राम्रा नराम्रा सबै खाले पर्छन्। पर्दामा एउटा रूपमा देखिएका कलाकार वास्तविक जीवनमा ठ्याक्कै भिन्न देखिने गर्छन्। उनीहरू; फिल्मको चरित्रका लागि आफूले वास्तविक जीवनमा नगरेको काम पनि गर्छन्।

मध्यपान र धुम्रपान पनि एउटा त्यसैको पाटो हो।

बलिउडमा उलेख्य कलाकारहरू छन् जो पर्दामा चुरोट तथा रक्सी पिउने गर्छन् तर वास्तविक जीवनमा उनीहरूको ती चिजसँग कोशौको दुरी हुने गर्छ। यस्तै रक्सीबाट टाढा रहेका १० कलाकारको सूचि यस्तो छ:

१.      दीपिका पादुकोण

२.      अक्षय कुमार

३.      अमिताभ बच्चन

४.      जोन अब्राहम

५.      सोनाक्षी सिन्हा

६.      सिदार्थ मल्होत्रा

७.      अभिषेक बच्चन

८.      परिणिती चोपडा

९.      विपाशा बसु

१०.  सोनु सुद

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१