यि हट सुन्दरीलाई कस्ले लुट्यो रु र पुगीन् प्रहरी गुहार्न !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७३, शुक्रबार ०६:३९

बलिउड नायिका नरगिस फाखरीएजेन्सी। बलिउड नायिका नरगिस फाखरी प्रेम पिडाबाट भर्खरै तंग्रीनै लागेका बेला उनी अर्को बज्रपातको शिकार हुन पुगेकी छिन् ।
हालै अमेरिकाबाट फर्केकी यि हट एण्ड सेक्सी फिगरकी धनी नायिकाको क्रेडिट कार्डबाट कसैले ६ लाख भारुको सपिङ गरिदिएको भन्दै उनले मुम्बई प्रहरी समक्ष गुहार मागन पुगेकी छिन् । उनको कार्डबाट करिब ९,०६२ डलर अर्थात ६ लाख भारु चोरी भएको छ ।

ठगि गर्नेले नरगिसको कार्डको डुप्लिकेट क्रेडिट कार्ड बनाएको बताए पनि कस्ले चोरी गर्यो भन्ने विषयमा अहिलेसम्म प्रहरीले केही पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१