सलमान खान र क्याट्रिना कैफलाई फेरि सँगै एउटै फिल्ममा देख्न सकिने संभावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७३, बिहीबार ०८:०७

सलमान–क्याट्रिनाबलिउड ‘सुल्तान ’ सलमान खान र क्याट्रिना कैफलाई फेरि सँगै एउटै फिल्ममा देख्न सकिने संभावना छ । उसअघि यी दुईले काम गरेको ‘एक था टाइगर ’अत्यन्त चर्चामा आएको थियो । त्यही फिल्मको सिक्वेलमा यी दुई फेरि एउटै फिल्ममा देखिन सक्ने भएका हुन । र ,सिक्वेल हो –‘टाइगर जान्दा है’ ।
सुत्रहरुलाई हवला दिँदै भारतीय मिडियाले क्याट्रिना कैफले यो फिल्ममा काम गर्न सलमालाई रोजेको दाबी गरेका छन् । लामो समयदेखि सलमानसँग काम गर्न खोजेकाले पनि क्याट्रिनाको यो चहना पुरा हुन सक्ने अनिुमान छ ।

त्यसमाथि यो फिल्मका लागि सलमानले स्विकृति जनाइसकेका छन् । यो फिल्म पनि यशराज फिल्म्सको ब्यानरमै सुल्तानको निर्देशक अल अब्बास जफरले बनाउने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१