आइफोन ‘सिक्स’ कस्तो होला ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७१, बुधबार १२:१५

(एजेन्सी)–  आइफोन ‘सिक्स’ आएको पनि छैन तर पनि यसको स्क्रिनको कुरा कहाँबाट आयो । वास्तवमा यूट्युबका प्रयोगकर्ता मारक्यु ब्राउनलीको हातमा आइफोन ‘सिक्स’ को स्क्रिन प्यानल हात लाग्यो, तल दिइएको भिडियोमा तपाईं दख्न सक्नुहुन्छ कि कसरी उनले चक्कु र साँचोको मद्दतले आइफोन ‘सिक्स’को स्क्रिनमा कोर्न खोजिरहेका छन् ।image जानकारहरुका अनुसार आइफोन ‘सिक्स’ मा सफायर क्रिस्टल डिस्प्ले हुनेछ जुन गोरिल्ला ग्लासभन्दा पनि बलियो हुनेछ । गोरिल्ला ग्लासभन्दा यो पातलो हुने बताइएको छ । एप्पलले पहिलेदेखि नै आइफोन ‘फाइभ–एस’ को क्यामरामा क्रिस्टल ग्लासमा प्रयोग गरिरहेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१