‘बेवॉच’मा खलनायिका हुनेछिन् प्रियंका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७३, बुधबार १९:४५

priyanka_chopra_भारतिय अभिनेत्री प्रियंका चोपडाले आफ्नो आगामी हलिउड फिल्ममा खलनायिकाको रुपमा देखिनेछिन् । न्यूयोर्कबाट ट्विटरमा फिल्ममा आफ्नो चरित्रको बारेमा जानकारी शेयर गरेकी हुन् ।

‘क्वांटिको’ अभिनेत्रीले भनिन् कि यो कमेडी फिल्म हो, जसमा उनि खलनायिका हुनेछिन् । यो फिल्म २०१७ मा रिलीज हुनेछ । ‘बेवॉच’ ९० को दशकको धारावाहिकको रिमेक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१