काठमाडौँ | चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्नो बेडरूममा सेक्स डल राख्न थालेका छन् । कयौं मानिसहरु यस्ता पनि छन् जो आफ्नो पत्नीसँग टाढा बन्छन् तर आफ्नो कारण श्रीमतीसँग बिछोड नहोस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा उनीहरुले परस्त्रीसँगको आकांक्षा नहोस् भन्ने हेतुले सेक्स डलसँग आफ्नो यौनइच्छा पुरा गर्छन ।
एक जना व्यक्ति ली पछिल्लो १० बर्षदेखि बिवाहित हुन्, तर घरबाट टाढा रहेर काम गर्छन । उनि आफ्नो पत्नीलाई ढोका दिन चाहदैनन्, यसैले सेक्शुअल आवश्यकता पूरा गर्नको लागि उनले सेक्स डल किनेर उपयोग गर्दै आएका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया