चीनमा अनौठो फेसन शो : प्रतियोगी युवतीहरुले देखाउँनुपर्ने सम्वेदनशील अंग (फोटोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७३, मंगलवार १५:३२

चिनएजेन्सी । छिमेकी मुलुक चीनमा अनौठो प्रतियोगिता भएको छ । उक्त प्रतियोगितामा सुन्दरीहरुले आफ्नो सम्वेदनशील अंग प्रर्दशन गर्नु परेको थियो ।

एक अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार चीनमा ‘इन्टरनेसनल ब्रेस्ट मोडल कन्टेस्ट’ भएको जनाइएको छ । उक्त प्रतियोगितामा सहभागि हुने प्रतियोगीहरुले आफ्नो ब्रेस्ट आकर्षक ढंगले देखाएकी थिइन् ।

a3_1468831637 (1)-750

प्रतियोगिता सम्पन्न भएपछि सामाजिक सञ्जालहरुमा त्यसको विरोध भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसलाई विकृति भएको बताएका छन् । तर आयोजक संस्थाले भने प्रयेक प्रतियोगितामा मानिसहरुको नजर महिलाको ब्रेस्टमा नै हुने र यस्ता खालका प्रतियोगिताबाट महिलाहरुमा ‘कन्फिडेन्ट लेभल’ बढ्ने दाबी गरेका छन् ।

पछिल्लो ६ वर्षदेखि चीनमा निरन्तर भइरहेको उक्त प्रतियोगितामा आमा भइसकेकी महिलाहरुले पनि भाग लिएकी थिइन् । यसपटकको प्रतियोगितामा पनि बच्चाकी आमाले नै प्रथम स्थान हासिल गरेकी समाचारमा जनाइएको छ ।

a4_1468831638-750

a7_1468831644-750

a6_1468831643-750

a8_1468831644-750

a5_1468831643-750साभार – खबर डबली

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१