स्वास्नी को एस्तो चर्तीकला देख्दा कुन परदेसी को मन रुन्नहोला ?? भिडियो हेर्नू होला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७३, मंगलवार १०:४१

यसरी गर्छन मोज मस्ती

श्रीमान बिदेशीएपछि श्रीमतीहरु बिभिन्न बहानामा शहर छिर्ने र समाजले नपचाउने गतिबिधिमा संलग्न भएका समाचारहरु हामीले धेरै पटक लेखेकारपढेका छौं । भने दुइदर्जन भन्दा बढिमा शब्द तथा संगीत भरेको नागरिक आवाजलाइ बताए ।
उनी गायक मात्र होइनन् उनले शब्द लेख्ने संगीत भर्ने तथा केहि गीतहरुमा गजबको अभिनय पनि देखाएका छन् ।
खासगरि हास्यब्यङ्य कलाकारिता गरिहरेका उनले आफ्नो भबिश्य गीतसंगीतमै बिताउने नागरिक आवाजसंग बताए । २०७३ सालको तीजलाइ समेटेर उनले बजारमा ल्याएको तिजगीत ‘तेरी स्वास्नी पोइला गइ’भन्ने छ ।
स्वास्नी पोइल गए कसलाई समाउने ,यो गीतमा समाजमा भएको यथार्थ भेटिन्छ ्र श्रीमानले बिदेशमा गएर कमाएको पैसाले श्रीमतीले यहाँ खर्च गर्ने र अरु संगै हिड्ने कुरालाई यस गीतमा देखाउन खोजिएको छ ्रआफ्नो आमाको बचन नमानेर श्रीमतीको भर पर्दा पाइने दुखलाई यो गीतले मिठो तरिकाले देखाउन खोजेको छ ्रजहानलाइ सम्झेर बिदेशबाट पठाएको पैसाले शहरमा रमाउने उनको आदतले हैरानी बेहोरेको कथामा जोडिएको छ । पैसाको सहि सदुपयोग गरौं,सभ्य नागरिक बनौं भन्दै नमराजले यो गीत बजारमा ल्याएको बताउछन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१