नवनियुक्त न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम पत्रकारद्वारा वहिष्कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७३, सोमबार १४:२४

रस्तापतिकाठमाडौँ ,१७ साउन । संचारकर्मीहरुले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम वहिष्कार गरेका छन्।
राष्ट्रपति कार्यालयले उचित स्थानको व्यवस्था नगरेको भन्दै संचारकर्मीहरुले सोमबार न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम वहिष्कार गरेका हुन्।
नवनियुक्त ११ जना न्यायाधीशहरुको सपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको थियो। राष्ट्रपति कार्यालयले संचारकर्मीहरुका लागि सपथग्रहणको दृष्य खिच्न नमिल्ने स्थान छुट्याएको विरोधमा कार्यक्रम वहिष्कार गरेको राष्ट्रपति कार्यालय पुगेका संचारकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१