काटिएन रितिकको किस दृश्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७३, सोमबार १४:०३

ritikआशुतोष गोवारिकरको आगामी फिल्म ‘मोहन जोदाड़ो’लाई भारतिय सेन्सर बोर्डले कुनै पनि दृश्य नहटाई रिलीज गर्ने अनुमती दिएको छ ,

रितिक रोशन र पूजा हेगड़े स्टारर यो फिल्म १२ अगस्टमा रिलीज हुँदैछ । यो फिल्ममा रितिक र पूजाले तीन पटक चुम्बन दृश्य दिएका छन् तर पनि सेन्सर लागेको छैन । यूए सर्टिफिकेट दिँदै बोर्डले रिलीजको अनुमति दिएको हो ।

रितिक यसअघि आशुतोषको साथ ‘जोधा अकबर’ फिल्ममा काम गरिसकेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१