शोभा त्रिपाठीको नयाँ तीज गीत बाध्यता हो… सार्वजानिक (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७३, सोमबार ११:५१

काठमाडौं । लोक गायिका शोभा त्रिपाठीले नयाँ तीज गीत सार्वजानिक गरेकी छिन् । यसपालीको तीजमा भने उनलाई एउटा भिन्दै बाध्यता परेको छ ।
गीतमार्फत महङ्गा महङ्गा कपडा, आइफोन तथा हाइफाइ गर्दै हिडेकी उनी यो सबै बाध्यता भएको बताउँछिन् । विदेशमा रहेका आफ्ना प्रियतमाले यसो गर्न भनेपछि उनी बाध्य भएरै हाइफाइ भएकी हुन् ।
वास्तवमा यो कुनै वास्तविक कथा नभएर उनको पछिल्लो समय आएको तीजको गीत बाध्यता हो मा समावेश भएका दृष्य तथा शब्दहरू हुन् ।
गुड मर्निङ नेपालको प्रस्तुतीमा शुरेश शाहीको शब्द संगीत तथा लयमा बाध्यता हो बोलको गीत सार्वजनिक भएको हो । शोभा त्रिपाठीको स्वरमा रहेको यो गीतको भिडियोमा शोभाको साथमा श्रृजनाले अभिनय गरेकी छिन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१