एजेन्सी । हट केलाई भनिन्छ ? शरीरका गोप्य अंग देखाउनु वा छोप्नुलाई ? अझै भनौ अर्ध देखाउनुलाई पो भन्निन्छ की ?
यसको आ आफ्नै विश्लेषण होला । तर ग्ल्यामर फिल्डमा लागेका युवतीहरु शरीर छोप्न भन्दा पनि देखाउनमा माहिर बन्दै गउका छन् ।
जसको पछिल्लो उदाहराण बनेकी छिन् २८ बर्षकी टेलिभिजन स्टार जेम्मा लुसी । आफ्ना गोप्य अंगमा समेत ट्याटु खोप्न भ्याएकी यीहट स्टारले त्यसलाई देखाउन पनि पछि परिनन् ।
उनले आफ्ना फ्यानलाई चकित पार्दै कालो विकिनीमा समुन्दी किनारामा मस्ती मुडमा ट्याटुसागै हट जवानी देखाएर छक्क पारिन् ।
टयाटुप्रेमी जेम्मा शरीर देखाएकै भरमा हिट छिन् । जसको शरीरभरी ट्याटु नै ट्याटुले भरीएको छ ।
प्रतिक्रिया