पोर्न स्टार भएकै कारण सन्नीसँग चलचित्र खेल्न मान्दैनन् बलीउड स्टारहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७३, आईतवार १५:३६

सन्नी लियोनएजेन्सी । सन्नी लियोनले कुनै सोचेकै थिइनन् पोर्न स्टार बन्छु भन्ने कुरा । तर समयसँगै उनी विश्वकै नामी पोर्न स्टार बन्न पुगीन् । नाम दाम र रोमान्स गरेर अघाएकी यि नग्न सुन्दरी अहिले आफ्नो पुरानो छवी मेटाउने धुनमा छिन् ।

क्उयलकयचभम दथ च्भखअयलतभलत
न्भलभचबतभ ब् ज्ष्नज(त्तगबष्तिथ ग्कभच भ्हउभचष्भलअभ धष्तज च्भखअयलतभलत
तर पनि उनी समस्याबाट भने मुक्त छैनन् । कारण उनको पुरानो पार्न स्टारको छवीका कारण बलिउडका स्टारहरु उनीसँग काम गर्नै नमान्ने गरेको भारतीय मिडियाले उल्लेख गरेको छ । तर पछिल्लो समय दोस्रो पुस्ताका चर्चित कलाकार अर्थात बि ग्रेडका कलाकारहरुसँग भने सन्नीले बिस्तारै अवसर पाउँदै जान थालेकी छिन् ।

हट मुभी जिस्म टु बाट अभिनय यात्रा थालेकी उनले त्यस्तै कलाकारहरुसँग मात्रै खेल्दे आए पनि अहिले आएर एक चर्चित कलाकारसँग काम गर्ने अवसर पाएकी छिन् । उनी हुन् बलिउड नायक सलमान खानका भाई अरवाज खान ।

सन्नीले चलचित्र ‘तेरे इन्तजार’मा अरबाजसँग अनइस्क्रिन रोमान्स गर्ने भएकी छिन् । जसको निर्देशन राजिव वालियाले यो चलचित्रको निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१