जुवा खेलिरहेका १६ जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७३, आईतवार १५:२४

तासकाठमाडौँ ,१६ साउन । सोह्रखुट्टे प्रहरीले जुवा खेलिरहेका अवस्थामा १६ जनालाई पक्राउ गरेको छ।
श्रम श्रेष्ठको ५ तले घरमा लुकिछिपी जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले १ लाख १५ हजार बरामद गरेको छ । श्रेष्ठले लामो समयदेखि सो स्थानमा जुवा खेलाउने गरेको सूचना आएपछि प्रहरीले छापा मारेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१