तनावरहित वातावरणमा संभोग गर्नुका फाइदै फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७३, आईतवार १५:११

tanabएजेन्सी । तनाव कहीँ पनि राम्रो काम गर्दैन । तनावका कारण अन्य काममा त असर पुग्छ नै त्यस्तै असर देखिन्छ संभोगका क्रममा पनि । तनावले भरीएको वातावरण र समुयमा सेक्स गर्दा कुनै आनन्द नै हुँदैन ।

क्उयलकयचभम दथ च्भखअयलतभलत
न्भलभचबतभ ब् ज्ष्नज(त्तगबष्तिथ ग्कभच भ्हउभचष्भलअभ धष्तज च्भखअयलतभलत
चिकित्सकहरुका अनुसार तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न ।

तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।

हप्तामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउनुहोस र तनावरहित वाताबरणमा गर्नुहोस् तपाईले सोचे जस्तै यौन आनन्द प्राप्त गर्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१