NRN अभियन्ताहरुको सहयोगले NGO संचालक आइना बार्का बनिन धेरै खुसी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७३, आईतवार १५:०९

aina 1 भोला लामिछाने , यूरोप ।

२४ बर्षकी आइना बार्का स्पेनिस महिला हुन्। उनी हेटौडेली परिबार नामक गैर सरकारी सँस्थाकी संस्थापक हुन्। हेटौडा नेपालमा रहेको आशा नामको स्कुल संचालन गरेर बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने गरेकी छन्। उनै बालबालिकाहरुलाई स्कुल ल्याउँन र लैजान कठिन देखिए पछि सहयोगको अपिल गर्न डेनमार्कको कोपेनहेगनमा शनिबार देखि सुरु भएको युरोपेली बैठकमा पुगेकी आईना एनआरएनए अभियन्ताहरुले १३ लाख रुपैयाँ सहयोगको घोषणा सगै निकै खुशी हुदै अब भने आफुले सोचेको काम सफल हुने भन्दै सबैलाई धन्यवाद दिदै कृत्यज्ञ बन्दै नेपाली वेभ लाई सम्पर्क गरिन। स्पेनको बार्सिलोना निवासी बार्का ले २४ जुलाई मा बार्सिलोनामा गायक शिव परिवार एकल साझ सम्पन्न गर्दै उक्त परियोजना सहयोग कै लागि केहि रकम संकलन गर्न सफल भएकी थिइन्न भने उता एनआरएनए अभियन्ताहरुको १३ लाख रुपैयाँ सहयोगको घोषणाले उनको उदेश्य पुरा हुने र नेपालीहरुको पनी माया पाएकी छन्।aina

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१