इतिहासका त्यस्ता उत्कृष्ट तस्बिर सायद तपाईंले देख्नुभएको छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७३, शनिबार ०७:०१

जतिबेला तपाईं इतिहास पढ्नुहुन्छ त्यतिबेला तपाईंले सुख्खा तथ्यको आधारमा आफ्नो कल्पना शक्तिलाई त्यतातर्फ केन्द्रित गर्नुहुन्छ । तर फोटोले तपाईंलाई केही भिन्न संसारमा लैजान्छ । यसले तपाईंलाई वास्तविक चित्र प्रदान गर्दछ । अझ भनौं यसले नजिकबाट इतिहासलाई नियाल्ने मौका प्रदान गर्दछ । चाहे इतिहासका केही घटना होस् वा चर्चित मानिस वा कुनै पनि पुराना तस्बिरहरु – यी सबैमा आफ्नै कथा लुकेको हुन्छ र हामी तपाईंलाई त्यही देखाउँदैछौं ।
१. निकोला टेस्ला आफ्नो ‘म्याग्निफाइङ्ग ट्रान्समिटर’ भएको प्रयोगशालामा बस्दै
1rare-historical-photos-28-5799d4c5edad7__880२. दोरोथी काउन्ट्सः
अमेरिकाको श्वेत स्कूलमा पढ्ने पहिलो अश्वेत महिला । यो तस्बिरमा उनलाई आफ्ना सबै गोरा पुरुष साथीहरुले जिस्काइरहेका छन् । तस्बिर सन् १९५७ मा चार्लोटेज ह्यारी हार्डिङ स्कूलमा खिचिएको हो ।
2rare-historical-photos-6-5799d49487851__880३. दोस्रो विश्वयुद्ध बेला एक अष्ट्रियन बालकले नयाँ जुत्ता पाउँदा खुसी भएको दृश्य
3rare-historical-photos-30-5799d4ce2428b__880४. दौड प्रतियोगिता आयोजना गर्ने समूहले क्याथरिन स्विच्जरलाई ‘द बस्टन म्याराथन’ प्रतियोगितामा भाग लिनबाट रोक लगाउँदै । उनी सन् १९६७ को दौड प्रतियोगिता सम्पन्न गर्ने पहिलो महिला भइन् ।
4rare-historical-photos-31-5799d4d0d155b__880५. सन् १९४५ मा डेथ ट्रेनबाट यहूदी कैदीलाई रिहा गरिदाँको तस्बिर
5rare-historical-photos-39-5799f89dab328__880६. सन् १९७४ मा ह्यारोल्ड ह्विसल्सले पहिलो पटक आवाज सुन्दा
6rare-historical-photos-40-5799f9a4c0154__880७. क्याथोलिक महिला र उनका प्रोटेस्टेन्ट श्रीमानको होल्यान्डस्थित चिहान, सन् १८८८
7rare-historical-photos-29-5799d4cb394e1__880८. एकल व्यक्ति जसले नाजी स्यालुट गर्न अस्विकार गरे, सन् १९३६
8rare-historical-photos-26-5799d4c0e1462__880९. सन् १९३० तिर काम खोज्ने तरिका
9rare-historical-photos-48-5799fe9fd2ee1__880१०. सन् १९६७ मा स्विडेनले बाँया साइड ड्राइभिङलाई बायाँ साइडमा परिवर्तन गरेको पहिलो बिहानी ।
10rare-historical-photos-27-5799d4c409225__880११. जर्मन सैनिकले सन् १९४५ मा यातना शिविरमा देखाइएको फुटेजमा प्रतिक्रिया जनाउँदै
11rare-historical-photos-45-5799fd06d58a7__880१२. पश्चिम बर्लिनमा बस्ने जोडीले पूर्वमा बस्ने हजुरबुवा–आमालाई आफ्नो सन्तान देखाउँदै, सन् १९६१
12rare-historical-photos-47-5799fe08377df__880१३. एम्पायर स्टेट बिल्डिङको सबैभन्दा माथिल्लो फ्लोरमा सन् १९३४ मा एक्रोब्याट कला देखाउँदै
13rare-historical-photos-41-5799fa9a03f02__880१४. अण्डरकभर पुलिस अफिसरले फ्लोरिडामा पक्राउ गरेपछि एक डान्सरले आफ्नो अण्डरवेयर निकै लामो भएका कारण आफूलाई एक्सपोज गर्न नसक्ने बताउँदै प्रदर्शन गर्दाको दृश्य
14rare-historical-photos-36-5799f4de2fdc2__880१५. माफिया बोस जोई म्यासेरिया ब्रुकलिन रेष्टुरेन्टको फ्लोरमा हातमा सुरोथको एक्का बोकेको अवस्थामा मृत फेला, सन् १९३१
15rare-historical-photos-5-5799d492dfbd0__880१६. पेरिसस्थित ले मोनोकलमा एक लेस्बियन जोडी, सन् १९३२
16rare-historical-photos-44-5799fc5e6c9ea__880१७. पेरिसमा स्ट्याचु अफ लिबर्टी निर्माण हुँदै गर्दाको तस्बिर, सन् १८८४
17rare-historical-photos-11-5799d49ef1872__880१८. ७ फुट बोलाजी बाडेजो, एक नाइजेरियाका डिजाइन विद्यार्थी र एक पटकका नायकले आफूले डिजाइन गरेको लुगा लगाउँदै, सन् १९७८
rare-historical-photos-4-5799d49100487__880१९. अन्तरिक्षबाट खसेका भ्लादिमिर कोम्यारोभको डढेको शव, सन् १९६७
18rare-historical-photos-43-5799fc0bdf958__880१९. एक जर्मन बालिकाले दोस्रो विश्व युद्धका सैनिकलाई पहिलो पटक भेट्दा । उनी १ वर्षको हुँदादेखी आफ्नो बुवालाई देख्न पाएकी थिइनन् । सन् १९५६
19rare-historical-photos-50-579a000dc3f0a__880२०. फ्रिडा कह्लो पुरुषको पहिरनमा, सन् १९२४

20rare-historical-photos-37-5799f6a985ea4__880

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१