सुन्दरता मानिसको गहना हो भनिन्छ । तर कतिपय व्यत्तिहरु प्राकृतिक रुपमै सुन्दर हुन्छन् भने कतिपय ‘मेकअप’द्धारा सुन्दर बनाईन्छ । सुन्दर केलाई भन्ने विषयमा विभिन्न मतमतान्तर हुन सक्छ । तर प्राकृतिक रुपमै सुन्दर हुनु राम्रो मानिन्छ ।
बलिउड सिनेमा नगरी यस्तो नगरी हो, जहाँ हजारौं कलाकारहरुले आफ्नो सुन्दर भविष्यका लागि संघर्ष गरिरहेका छन् । रुपको सुन्दरतालाई सिनेमाको भाषा भित्र प्रवेश गराएर राम्रो कथावस्तु समाजमा प्रस्तुत गर्नुमा बलिउड अगाडी देखिन्छ ।
यता हाम्रा छोरी चेलीहरु बलिउडका कलकारहरुको जस्तै फ्यासन गर्न खोज्ने धेरै देखिन्छन् । तर ती सिनेको पर्दामा देखिने सुन्दरीहरु के साँच्चै सुन्दर नै होलान् त ? कि यसमा अरुपनि केही कारण छन् ? यसबारे कारण नखोजी उनीहरुको नक्कल गर्न खोज्दा केही समयपछि आफ्नो अनुहार बिगारेको हामीले देखेका छौं ।
खास कस्ती देखिन्छिन् त बलिउडका ती सुन्दरीहरु ? हेर्नुहोस् तलका तस्बिरहरुः
प्रतिक्रिया