यी अभिनेत्री, जसले विमानभित्रै केटाहरुसँग यौनसम्बन्ध राखिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७३, शुक्रबार ०७:३५

काराएजेन्सी । बेलायतकी अभिनेत्री तथा मोडेल कारा डेलेभिग्नेले कयौं पटक विमानभित्रै केटाहरुसँग यौनसम्बन्ध राखेको बताएकी छिन् ।

२३ वर्षीया ती मोडेलले केटाहरुसँग पटक पटक यौन सम्बन्ध राखेपछि कयौं पटक विमानभित्र आफू समातिएकी बताएकी छिन् ।

उनले ‘लभ’ पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘विमानको सिटमा बसेर सेक्स गर्थें ।’

अन्तरर्वार्ताकारले सेक्सका लागि सबैभन्दा उत्तम स्थान कुन हो भनि सोध्दा उनले उक्त गोप्य तथ्यको खुलासा गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१