सेलेब्रिटीको सौख : खुट्टादेखि स्तनसम्मको करौडौंमा बिमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार २०:१९

काठमाडौं  । कयौं सेलिब्रेटीको चर्चा र पहिचान उनीहरुको पर्सनालिटी हुनेगर्छ । त्यसलाई बरकरार राख्न उनीहरु लाखौं करोडौं रुपैयाँ खर्च गर्छन् । त्यही भएर उनीहरुले आफूलाई चिनाउन मद्दत गर्ने शरीरका अंगहरुको बिमा गर्ने गरेका छन् । कसले के–के को बिमा गराएका छन् त हेरौंः

जेनिफर लोपेज – नितम्बको बिमा – २८९ करोड

2015 iHeartRadio Music Festival - Night 2 - Show
टेलर स्वीफ्ट – खुट्टाको बिमा – ४२९ करोड

Taylor Swift Desktop Background
माइली साइरस – जिब्रोको बिमा – १०.७२ करोड

miley-tongue
अमेरिका फरेरा – दाँतको बिमा – १०७.२ करोड

america-ferrera-superstore
जुलिया रोबर्टस् – मुस्कानको बिमा – ३२१.६ करोड

julia
हेदी क्लम – खुट्टाको बिमा – २४ करोड

heidi klum
रिहाना – खुट्टाको बिमा – ११ करोड

rihanna-legs-webchutney.pk_
किम कार्दासियन – नितम्बको बिमा – २२४ करोड

kim-kardashian13
म्याडोना – स्तनको बिमा – २१.४४ करोड

madonna

साभार – रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१