तीजमा लगाइन बन्दनाले “ कपालमा कलर”(भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार २०:१५

राजेन्द्र जि एम / काठमाडौ ।
गोर्खा चौतारी म्युजिक प्रा.ली.को प्रस्तुती मा वन्दना मैनाली को तीज कोशेली “ कपालमा कलर गरेको ” बजारमा आएको छ । बन्दना मैनालीको स्वर रहेको यस गीतमा शब्द तथा  लय अमृत खातीको रहेको छ । चर्चित मोडल तथा नायिका सुष्मा कार्की र पबन पौडेलको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो मा चर्चित निर्देशक स्मृति तिमिल्शिना गुरु आमा को निर्देशन रहेको छ भने यस गीतको अडियो भिडियो बजार ब्यावस्थापन गोर्खा चौतारी म्युजिक प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
https://youtu.be/opqZxjYavQE

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१