त्यो रात गेस्ट हाउसमा के भएको थियो ? हेर्नुस त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार १२:००

कुनै पनि नया ठाउमा पुगे पछि आश्रय स्थल बन्छ गेस्ट हाउस । तर समाचार मा आउने गरेको पाइएको छ कहि देहब्यापार , कहि हत्या अनि कहि जुवातास खेल्दै गरेको। गेस्ट हाउस एक रातको लागी मन्दिर हो, मन्दिर ,मन्दिर नै बन्नु पर्छ क्रीडा स्थल हैन? गेस्ट हाउसको काम र नाम लाइ सहि बाटोमा हिडाए पक्कै बस्न आउने पाहुना खुशी हुनेछन। सम्भावित कुनै पनि घटना नघटोस भन्ने उधेश्री राखेर जनचेतना को लागी यो सर्ट मुवि तयार गरिएको छ। सन्सार बिचित्र र अचम्म को छ कहा कुन बेला के घट्ना घट्छ थाहै हुन्न। एउटा काल्पनिक कथा लाइ सर्ट मुवि को रुप दिएर एन एच एस मिडियाले बजारमा ल्याएको छ। शंकर अधिकारी घायलको लेखन / निर्देशनमा अर्जुन थापा अबिरलको छायांकन / सम्पादन रहेको छ भने नबराज उप्रेती , बाशु खरेल , डेजि र ज्ञानि को अभिनय रहेको छ। एन एच एस मिडिया को युटुव च्यानल मार्फत यो मुवि लाइ रिलिज गरिएको छ।

m.youtube.com/watch?v=C9Lr2ouR2Cc&sns=fb

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१