चर्चित गायिका पूर्णकला बिसिको बैश जामाले छेक्न छाडेपछि -हेर्नुहोस भिडियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार ०९:२०
छेक्दैन छोटो जामाले- तिजको गीत निकाल्ने लहर चल्दै गर्दा दर्शक श्वोता समक्ष अन्जान गौतमले एक नया तीज गीत बजारमा ल्याएका छ्न। अन्जान गौतम र पूर्णकला बिसि को स्वर रहेको उक्त गीतमा लय तथा शब्द भने भावना आचार्यको  रहेको छ। अशोक सुनारको निर्देशन र राजेश बाड़ेको नृत्य रहेको भिडियो भने युबराज खत्रीको छायांकन तथा सम्पादन रहेको छ। एक्सन फिल्मसको प्रस्तुती रहेको गीतको भिडियो भने एक्सन फिल्मस ले नै निर्माण गरि एक्सन फिल्मसकै युटूब मार्फत सार्बजनिक गरिएको हो।  भिडियोमा अभिनय भने -चंद्र भण्डारी  / भावना आचार्य  / दीपक बि सि /  रितु मगर  आदिको रहेको छ।
भिडियो हेर्नुहोस।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१