यी हुन् सबैभन्दा खतरनाक देशको आकर्षक महिला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार ०७:५६

संसारको सबैभन्दा खतरनाक देशमा सिरिया शीर्ष स्थानमा आउँछ । तर जति डरालाग्दो यो देश छ, त्यति नै राम्रा यहाँका महिला छन् । आज हामी तपाईंलाई यस्तै बोल्ड एण्ड ब्यूटिफुल नायिका बारे जानकारी दिँदैछौं ।

phpThumb_generated_thumbnailजुमाना मुरादः
सन् १९९८ मा टिभी श्रृङ्खलाबाट अभिनयको संसारमा पाइला टेकेकी जुमाना मुराद सिरियाकी चर्चित नायिका हुन् । जुमानाले सन् २०१३ मा जोर्डनका वकिल राबी बैसेसोसँग विवाह गरेकी थिइन् । उनको सुन्दरताले हरेक मानिसलाई आकर्षित गर्ने गरेको छ ।

1phpThumbजेनी एसबर
जेनी एसबर पनि सिरियाकी प्रख्यात नायिकामध्येकी एक हुन् । उनकी आमा युक्रेनकी हुन् भने बुवा सिरियाका । जेनीले ब्राड पिटसँग हलिउडमा पनि अभिनय गरिसकेकी छिन् ।
2phpThumbअसाला नासरी
असाला नासरी सिरियाकी चर्चित गायिका हुन् । उनको गीत यति राम्रो हुन्छ कि जताततै उनको चर्चा हुने गर्दछ ।
3phpThumbअमल अराफाः
अमल अराफा चर्चित कम्पोजर सुहेल अराफाकी छोरी हुन् । उनी गायिका, नायिका र लेखिकाको रुपमा चर्चित छिन् ।
4phpThumbमधिना नेफाटीः
मधिना नेफाटी सिरियाकी प्रतिभाशाली नायिका हुन् । उनले धेरै फिल्ममा काम गरेकी छिन् । उनको सुन्दरताका लाखौं प्रशंसक छन् ।
5phpThumbसुलाफा फावाखोर्जी
सुलाफा फावाखेर्जी सिरियन टीभी र फिल्मको दुनियाँकी चर्चित नायिका हुन् । उनका आँखाको लाखौं प्रशंसक छन् ।
6phpThumb_generated_thumbnail (1)लिलिया अल–अतरशः
यी चर्चित नायिकाले आफ्नो करियरको सुरुवात चर्चित नायक र लेखक यासर अल–अजमासँग गरेकी थिइन् ।
7phpThumbकिंडा अलाउशः
किंडा अलाउश सिरियन टीभीकी चर्चित आर्टिस्ट हुन् । किन्डाले आफ्ना अभिनयको लागि थुप्रै अवार्ड पाएकी छिन् ।
phpThumbनिसरिन ताफेशः
निसरिन ताफेशका करोडौं प्रशंसक छन् । अहिले उनी प्यालेस्टाइनमा बस्दछन् । निसरिनका बुवा यूसेफ निकै चर्चित लेखक र कवि हुन् ।
8phpThumbकिंडा हनाः
सिरियामा किन्डा हनाका धेरै प्रशंसक छन् । किन्डाको सुन्दरताका कारण उनलाई सिरियाको सिन्ड्रेला पनि भनिन्छ ।

– See more at: http://www.ratopati.com/news/66370/#sthash.f93fI4MV.lb3ZXeSp.dpuf

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१