२ सन्तानकी आमा किमको फेरी देखियो यस्तो हट अवतार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार ०७:३४

kimएजेन्सी । २ सन्तानकी आमा बनीसकेकी विश्व चर्चित हट रियालिटी स्टार किम कार्दशियनले आफ्नो ग्ल्यामर छवि पुन प्रर्दशन गर्न थालेकी छन् ।
३५ बर्षकी रियालिटी स्टार किमले यस्तो अवतार लस भेगासमा सपिङका लागि जाँदै गर्दा देखाएकी हुन् । त्यहाँ उनी बडिगार्ड र सुरक्षाकर्मीको साथमा पुगेकी थिइन् ।

जहाँ किम र उनका सहयोगीहरु आफ्नो क्लिभेज प्रर्दशन गर्दै हिँडिरहेको दृश्य अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

बच्चा गर्भावस्थामा रहँदा होस् वा अन्य समयमा उनले न्यूड सेल्फीदेखि न्यूड फोटोसुटका कारण अहिले पनि उस्तै चर्चा बटुलेकी छिन् ।kim 1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१