कमल गाउलेको दुखका दिन गए अब नपत्याए भिडियो हेर्नुहोस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७३, बुधबार १२:२०

राजेन्द्र जि एम / काठमाडौ  ।
“ नेपालीका सपना नि रहेनन् केहि थाती हाम्रै झन्डा फर्फराउछ पानी जहाज माथि ” गीत मा भानिए जस्तै हावा बाट बिजुली, पाइप बाट घर घरमा ग्यास ,अनि नेपाली पानी जहाज सायद नेपाली जनताले कल्पना मात्र गर्न सक्छन । यस्तै सपना नेपाल सरकारबाट नेपाली नागरिक हरुमा बाडीएका थिए र नेपाली नागरिक हरुले यौटा बिकशित र सुसम्पन्न राष्ट्रका नागरिकको कल्पना गर्न थालेका थिए यस्तै सब्द हरु समेटिएको नया लोक दोहोरि गीत हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा लोक प्रिय गायक नबिन पौडेलको लोक दोहोरि गीत “ दुखका दिन गए ” बजारमा आएको छ । नबिन पौडेल र उर्मीला घर्ति को स्वर रहेको यस गीतमा शब्द दिग्गज धौराली लय नबिन पौडेलको रहेको छ चर्चित हाँस्य कलाकार कमल गाउँलेसंगै रेशम,के.सी. सरु खड्का र कुमार बुढाथोकी को अभिनय रहेको यस गीत म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ । भने यस गीत को अडियो भिडियो बजार ब्याबस्थापन हिम सम्झौता डिजिटल प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=e-UDVvMhw0U

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१