सौर्न्दर्य अनि रुपमा मोहित बनाउदै फसाउने एक युवती ( भिडियो हेर्नुस)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७३, मंगलवार १८:५२

युबा अबस्था त्यसमा राम्री युबतिमा मन बहकिनु कुनै अनौठो कुरा हैन। तर त्यो बहकाइले मृत्यु निम्त्याउछ या आफु सङ भएको सारा सम्पती सिध्याउछ र सडकमा पुर्‍याउछ भने त्यो रुप र यौवन मा बहकिनु अगाडी एक पल्ट सोच्न जरुरी छ। दुइ युबा लाइ आफ्नो प्रेमजाल मा पारेर सम्पती हत्याउदैछे एक युबती तर आखिर उस्को नि मन हो ,मायाको अगाडी के गरि त उस्ले उ जितेर गै या हारेर । यहि कथाको सार बुनिएको छ सर्ट मुवि काठमाडौ कि कलिमा। एन एच एस मिडिया को प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा , अर्जुन थापा अबिरल को छायांकन / सम्पादन अनि नबराज उप्रेती , डेजि श्रेष्ठ , बिजय मिझार र ज्ञानिता रिजाल को अभिनय रहेकोछ। एन एच एस मिडिया को युटुव च्यानल मार्फत काठमाडौ कि कलि लाइ रिलिज गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१