सेक्स के हो वरदान या अभिशाप ? सेक्सले निम्त्यायो यस्तो मृत्यु -हेर्नुस भिडियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार ११:२७
हिजो आजको युबा पिढी मा माया प्रेम गर्ने लहर चलेकोछ। अझ भनौ फेसन नै बनेको छ लव अर्थात प्रेम। केही नसोची नसम्झी माया गर्नु अनि सारिरिक सम्पर्क राख्नु गलत हो तर यो प्रबृत्ति अहिले हाभी भएको छ। यहि सेरोफेरोमा रहेर एन एच एस मिडियाले एउटा सर्ट मुवि निर्माण गरेको छ plyboy प्लेबवाइ।सजगता अपनाउन यो मुविले आग्रह गरेको छ।अर्जुन थापा अबिरल को छायांकन ,सम्पादन रहेको यो मुविमा बिदुर मिझार, डेजि श्रेष्ठ ,र ज्ञानिता रिजालको अभिनय अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ। plyboy लाई एन एच एस मिडिया को युटुव च्यानल मार्फत रिलिज गरिएको छ। सर्ट मुविले बिकृती ल्यायो भन्ने हरुको लागि यो मुवि एक उदाहरण बन्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१