यसपालिको तीजमा नक्कली सुन (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार ११:२३

कमल सरगम / काठमाण्डौ  | सक्कली गहना ले धेरैको ज्यान लियो बिसेशत नारीहरुको तीजको अबसरमा धेरै नारीहरु गहना लगाउने चाहना गर्छन त्यहि बेला चोरहरुको बिकबिकी हुन्छ र बाध्यताले नक्कली गहना किन्न बाध्य हुन्छन तर नक्कली गहनाले पनि धेरैको ज्यान लिएको घटना ताजै छ तेस्तै घटना खुमन अधिकारी र उमा गिरीलाई परेको छ |तिर्शना म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायिका उमा गीरीको तीज कोशेली “नक्कली गहनाले”   बजारमा आएको छ |बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारीको आवाज तथा लयमा सुसजित यसपालिको तीजको यस कोसेलीमा शब्द भने चर्चित सर्जक बाबुराम बोहोराको रहेको छ | उमा गिरि र खुमन अधिकारीको सुमधुर  आवाजमा बजारमा आएको एस गीतमा अभिनय भने कमल गाउले र सुष्मा अधिकारीले गरेका छन |
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस 


https://www.youtube.com/watch?v=g5SPxB-4UJU&feature=youtu.be

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१