पोर्न स्टारसँग सम्बन्ध बनाएका यी चर्चित ११ खेलाडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७३, शनिबार १३:४८

players-relation-witसन् २००० मा खेलकुद क्षेत्रमा खैलाबैला मच्चियो जब तीन पटक ग्रान्ड स्ल्याम र ओलम्पिक च्याम्पियन बनिसकेकी जेनिफर क्याप्रियाटीको एक पोर्न स्टारसँग सम्बन्ध रहेको खुलासा भयो । यतिमात्र होइन, उनी पोर्न इन्डष्ट्रिका चर्चित नायक डेल डाबोनसँगको सम्बन्धमा पर्ने बत्तिकै ड्रगसमेत प्रयोग गर्न थालिन् । जसका कारण उनको करियर तहसनहस भयो भने व्यक्तिगत जीवन पनि बर्बाद भयो ।

यद्यपी, पोर्न स्टारसँग सम्बन्ध बनाउने उनी पहिलो खेलाडी भने होइनन् । टाइगर वुड्स, बेरी ब्रान्ड्ससहित थुप्रै खेलाडीहरु छन् जसको सम्बन्ध पोर्न स्टारसँग रह्यो । जसका कारण थुप्रैको घरबारसमेत टुट्यो ।

1jennifer-capriati_1469028तीन पटक ग्रान्ड स्ल्याम र ओलम्पिक च्याम्पियन बनिसकेकी जेनिफर क्याप्रियाटीको एक पोर्न स्टारसँग सम्बन्ध रहेको खुलासा भयो । यतिमात्र होइन, उनी पोर्न इन्डष्ट्रिका चर्चित नायक डेल डाबोनसँगको सम्बन्धमा पर्ने बत्तिकै ड्रगसमेत प्रयोग गर्न थालिन् ।

2woods_1469028346पूर्व नम्बर वन गोल्फर टाइगर वुड्सको पोर्न स्टार जोसलिन जेम्ससँगको सम्बन्ध भएको खुलासा भएलगत्तै उनकी श्रीमती एलिन नारडेग्रेनले सम्बन्धविच्छेद गरेकी थिइन् ।

3dwight-howard_1469028344अमेरिकी बास्केटबल खेलाडी ड्विट हावर्डको मेरी कैरीसँग सम्बन्ध रह्यो । यही कारण हावर्डकी प्रेमिका र उनका बच्चाहरुकी आमा रोयसी रीडले उनको साथ छोडेकी थिइन् ।

4chuck-lidell_1469028344अमेरिकी मिक्स्ड मार्सल आर्टस् फाइटर चोक लिडेल र पोर्न स्टार जेडिन जेम्सको प्रेम कहानीले पनि निकै चर्चा बटुल्न सफल भएको थियो ।

5barry-bonds_1469028344बेसबल स्टार बेरी बन्ड्सको पोर्न स्टार डेवन शायरसँग सम्बन्ध रह्यो ।

6hines-ward_1469028344अमेरिकी फुटबल खेलाडी हिंस वार्ड र पोर्न स्टार लिसा एनको सम्बन्धले पनि चर्चा शिखर चुमेको थियो ।

7rob-gronkowski_1469028345अमेरिकी फुटबल खेलाडी रब ग्रोनोस्की र पोर्न स्टार बिबी जोन्सको फोटोले खेल जगतमा तहल्का मच्चाएको थियो । रबले आफ्नो सम्बन्धलाई स्विकारसमेत गरेका थिए ।

8tanard-jackson_1469028346अमेरिकी फुटबल खेलाडी टनर्ड ज्याकसनको पोर्न स्टार जेमिनीसँग सम्बन्ध थियो ।

9war_1469028346एमएमए फाइट वोर मशीन र क्रिस्टी ५ वर्षसम्म सम्बन्धमा रहे । एकपटक वोरले क्रिष्टिलाई सरप्राइज दिनका लागि अचानक उनको घरमा गए तर त्यहाँ उनकी प्रेमिका अर्कै पुरुष साथीसँग भएको देख्दा उनले क्रिष्टिलाई नमज्जाले पिटे । यो घटनाले निकै चर्चासमेत बटुल्यो ।

10nate-robinson_1469028345अमेरिकाका बास्केटबल नेट रोबसनले समोन टेलरसँग सम्बन्धमा रहे ।

11tito-ortiz_1469028346अमेरिकी मिक्सड मार्सल आर्टस फाइटर टिटो ओर्टिजको पोर्न स्टार जेना ज्यामसनसँग सम्बन्ध रहेको थियो ।साभार – रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१