प्रहरीको घेरामा दर्जनौँ नायिका र मोडल, यौनधन्दाको शंका | को-को हुन् ति मोडलहरु ? (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७३, शुक्रबार ०८:१०

नेपाल प्रहरीले यतिबेला दर्जनौँ नायिका र मोडललाई शंकाको घेरामा राखेका छन् । यौनधन्दाको शंकाले उनिहरुमाथी निगरानी भईरहेको छ ।
क्यानडाबाट फर्किएका एकजनासँग नायिकाको कुरा मिलाएको भन्दै होटलमा लगेर लुटपाट गरेका सञ्जीव बोहोरा र अनिल तामाङ् पक्राउ परेपछि नायिका तथा मोडलले मोलतोल गरेका म्यासेजहरु प्रहरीले फेला पारेको छ ।

को(को होलान् ति नायिका र मोडलहरु रु विस्तृत थाहा पाउन भिडियो हेर्नुहोस :

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१