‘बेवाच’मा भिलेन बन्नु सबैभन्दा उत्कृष्ट: प्रियंका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार १६:२८

chopdaहलिउडमा आफ्नो दर्हो उपस्थिति जनाइरहेकी अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्ममा भिलेन हुनु आफैमा उत्कृष्ट हुनु हो भन्ने बताएकी छन्। उनी हलिउड फिल्म ुबेवाचुमा एन्टागोनिस्टको भूमिका रहेकी छन्।
ुक्वान्टिकोु स्टार प्रियंकाले वास्तविक जीवनमा गर्न नपाइने खलनायकी चरित्र गर्नु आफैमा एउटा लत जस्तो भएको धारणा राखिन्।
उनले भनिन्, ु ुबेवाचुमा भिलेन भएर काम गर्नु सबैभन्दा उत्कृष्ट काम हो।ु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१