पार्बतिले देखाईन यसपालीको डान्स पार्टी प्यालेंसमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार ०७:१०
काठमाण्डौ । “सिलाकी छु बुटिकमा मैल सारी चोली ,अब नाच्ने छु यसपालिको तीजमा पार्टी प्यालेंसमा नाचौ है ।बाचुन्जेलत हो नाच्ने खाने रमाउने मरे पछी लानु के छ र”।यस्तै शब्दभावमा अनुबन्धित तिर्शना म्युजिक प्रालिको प्रस्तुतिमा संगीता बस्यालको तीज कोशेली “पार्टी प्याजेसमा डान्स”बजारमा आएको छ ।प्रतिभावान गायिका संगीता बस्यालको सुमधुर आवाज रहेको यस गीतमा लय शब्द कुमार बिबाहितको रहेको छ । चर्चित मोडल पार्वती राइको उत्कृष्ट अभिनयमा तयार भएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।निकै मन छुने गीतलाइ बजारमा ल्याएकी गायिका संगीताको यसपालिको तीजको गीतले कतिलाई नाचाउला त्यो त् हेर्ने बाकि छ तर गीत निकै मन छुने बनेको छ समग्र यस गीतको युनिटलाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१